19.1 C
Nepal
Wednesday, September 27, 2023
spot_img
spot_img

लाइफ लाईन अस्पताल दमकमा स्वास्थ्य बिमा कार्यक्रम निरन्तर:

spot_img

सरोकार सम्बाददाता, दमक l  ४ श्रावण २०७९

नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम योजना देश व्यापीरुपमा सफल कार्यान्वयन हुँदै आएको यस योजना अन्तरगत तोकिएका सरकारी तथा निजि अस्पतालले आफुले प्रदान गर्दै आएको स्वास्थ्य बिमा बापत बिरामीलाई दिने  सेवा पछिल्लो समयमा आएर नाम चलेका पूर्वका केहि अस्पतालहरुले सरकार बाट समयमा उक्त स्वास्थ्य बिमा कार्यक्रमको भुक्तानी प्राप्त गर्न नसकेको, बाँकीमा बिरामीको स्वास्थ्य उपचार गर्दा अस्पताल संचालन गर्न कठिन पर्ने समस्या ओल्याउदै नोबेल शिक्षण् अस्पताल बिराटनगर, बि एंड सी बिर्तामोडले सो सेवा बन्द गरेको परिप्रेक्षमा दमक स्थित लाइफ लाईन अस्पतालले सघन जनसंख्या भएको दमक तथा यस क्षेत्रका स्वास्थ्य सेवाग्राहीहरुको समस्यालाई आत्मसाथ गर्दै जस्तो सुकै जटिल परिस्थितिमा पनि यस अस्पतालले यो सेवालाई स्थगन नगर्ने जानकारी गराएको छ l

 

अस्पताल स्रोतले सरोकार सम्वाददातालाई दिएको जानकारी  अनुसार दमक र आशापास क्षेत्रका स्वास्थ्य सेवाग्राही महानुभावहरुमा केहि संचार माध्यमहरु बाट प्रकाशित, प्रसारित सुचनाहरुमा सप्रेषण गरिएको समाचार नितान्त गलत, भ्रामक भएको र लाइफ लाईन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम यस अस्पतालमा संचालन भए देखि निरन्तर चालु रहेको र यसले निरन्तरता पाई रहने कुरामा ढुक्क रहन आम सर्व साधारणमा अपिल समेत गरेको छ l

अस्पतालका अध्यक्ष्य डा. प्रेम देवकोटासंगको कुराकानी आधारित l

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img