13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

विदेश जाने महिला ५ वर्षमा दोब्बर

spot_img

काठमाडौं, फागुन २५ । विगतमा चुलो–चौकामा अल्मलिएका महिला पछिल्लो समय वैदेशिक रोजगारीमा गएर स्वावलम्बी बन्न थालेका छन् । पछिल्लो ५ वर्षको सरकारी तथ्यांक हेर्दा कामका लागि विदेश जाने महिला दोब्बरले बढेका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ५ वर्षअघि कुल संख्याको ५ प्रतिशत रहेकामा अहिले १० प्रतिशत पुगेको छ ।

सरकारले यसबीच वैदेशिक रोजगारीमा घरेलु श्रमिकको रुपमा जाने महिलाको श्रमस्वीकृति रोके पनि जानेको संख्या क्रमशस् बढ्दै गएको हो ।

२०७४ मा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रुपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएको थियो । आजको कारोबार दैनिकबाट

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img