13.3 C
Nepal
Friday, December 1, 2023
spot_img
spot_img

सत्ताधारी दललाई फाइदा पुग्नेगरी मतपत्रको रङ बदलियो : अध्यक्ष ओली

spot_img

काठमाडौ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताधारी दललाई फाइदा पुग्नेगरी मतपत्रको रङ बदलको भन्दै आपत्ति जनाएका छन्।

आइतबार बसेको पार्टीको प्रथम स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांँग्रेसको चुनाव चिह्न हरियो रुखसँग मिल्नेगरी मतपत्रको रङ बदलिएको आरोप लगाएका हुन्।

‘यसमा हामीले आपत्ति जनाउनु्पर्छ, निर्वाचन आयोगले यस्ता क्रियाकलाप गर्न मिल्दैन’, ओलीले भने, ‘निर्वाचन आयोग किन त्रुटि सच्याउन तयार छैन ?’

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img