20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

सत्ता गठबन्धनबाट काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कांँग्रेसकी सिर्जना सिंह

spot_img

काठमाडौ, पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौं महानगरको प्रमुख पदमा कांँग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाइने भएको छ।

आफ्नो भागमा परेका महानगर र उपमहानगरका प्रमुखरउपप्रमुखका उम्मेदवार तोक्न शुक्रबार राति बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उठाउने सहमति जुटाएको हो।

कांँग्रेसकी महाधिवेशन प्रतिनिधि उनी नेता प्रकाशमान सिंहकी पत्नी हुन्। तर, अन्यमा सहमित जुट्न बाँकी छ।

बाँकी महानगरपालिकाका तथा उपमहानगरपालिकाका उम्मेदवारबारे आज जारी छलफलले टुंगो लगाउने बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img