13.1 C
Nepal
Monday, December 4, 2023
spot_img
spot_img

सरकारले उपलब्ध गरायो ७० अस्पतालबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा (सूचीसहित)

spot_img

काठमाडौं– नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ।

यीमध्ये तीन लाखको मिर्गौला बिग्रिरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेका छन्। यस्तै, ४ हजारभन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन्।

सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गरेको छ।

मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ७० वटा अस्पताललाई सूचीकृत गरेको छ। यी अस्पतालबाट विपन्न बिरामीले उपचार र निःशुल्क डायलाइसिस सेवा पाउने छन्।

आवश्यक कागजी प्रक्रिया पुरा गरेका विपन्न बिरामीको उपचारका लागि सरकारले सूचिकृत गरेका ७० अस्पतालको सूची यस्तो छ।

- Advertisement -

सूची स्वास्थ्य खबरबाट

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img