14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

सरकारले गर्यो विभिन्न देशका लागि २० राजदूतको सिफारिस

spot_img

काठमाडौं– सरकारले २० देशमा राजदूत नियुक्तिका लागि नामहरु सिफारिस गरेको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले २० देशका लागि राजदूत सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले ८ जना करिअर डिप्लोम्याट (परराष्ट्र सेवाका कर्मचारी) र १२ जना राजनीतिक नियुक्तिुका राजदूत सिफारिस गरेको हो।

सत्तारुढ गठबन्धनका दलहरुबीच भागबण्डा मिलाएर राजनीतिक नियुक्तिका १२ राजदूत सिफारिस गरिएको हो।

राजनीतिक नियुक्तिुमा सिफारिस हुनेहरु
कैलाश पोखरेल, अस्ट्रेलिया
डिल्लीराज पौडेल, मलेसिया
शान्ता रिजाल, इजराइल
जेपी प्याकुरेल, दक्षिण कोरिया
दानबहादुर तामाङ, दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल, स्पेन
बासुदेव मिश्र, श्रीलंका
मिलन तुलाधर, रसिया
प्राडा रामसुरज राय यादव, डेनमार्क
नवराज सुवेदी, साउदी अरब
विष्णुपुकार श्रेष्ठ, चीन

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img