14.1 C
Nepal
Tuesday, December 5, 2023
spot_img
spot_img

सरकारले दियो आइतबार सार्वजनिक बिदा

spot_img

काठमाडौं- नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रामनवमीको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २७ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img