20.7 C
Nepal
Saturday, December 9, 2023
spot_img
spot_img

साफ यू -१८ महिला च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

spot_img

एजेन्सी, भारतको जमशेदपुरमा मंगलबारबाट सुरु भएको साफ यू-१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ।

पहिलो खेलमै आयोजक भारतको सामना गरेको नेपालले ७-० को हार बेहोरेको हो।

घरेलु टिम भारतका लागि लिन्डाले दुई गोल गरिन भने एक गोल सुजेशले गरिन। त्यस्तै, अपुर्णा, पुर्णिमा कुमारी, सुनिता र नितु लिन्डा ले समान १-१ गोल गरे।

खेलको पहिलो मिनेटबाटै दबाबमा आएको नेपालले गोल फर्काउन सकेन।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img