11.3 C
Nepal
Wednesday, November 29, 2023
spot_img
spot_img

साफ यू–१८ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र भारत भिड्दै

spot_img

काठमाडौं– साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज (मंगलबार)देखि सुरु हुँदैछ।

भारतको जमसेदपुरमा हुने यू–१८ महिला साफको उद्घाटन खेलमा नेपाल र भारतबीच भिड्दै छन्। नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ। नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।

मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। शीर्ष टोलीले उपाधि जित्नेछ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img