10 C
Nepal
Saturday, December 3, 2022
spot_img
spot_img

८८ जनामा काेराेना संक्रमण, एक जनाकाे मृत्यु

spot_img

काठमाडौ, पछिल्लो २४ घण्टामा देशभर थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

८ हजार ६३८ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ६ हजार १४५ पीसीआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै, ३७६ जना कोरोनामुक्त हुँदा हाल देशैभर सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।

spot_img

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

2,465FansLike
3,099FollowersFollow
5,099SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

- Advertisement -spot_img