Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार

कांँग्रेसले घोषणापत्र तयारी समितिलाई दियो पूर्णता

काठमाडौं– नेपाली कांँग्रेसले घोषणापत्र तयारी समितिलाई पूर्णता दिएको छ। महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले सोमबार पूर्णता पाएको हो।

सभापति शेरबहादुर देउवाले घोषणापत्र तयारी समिति २७ सदस्यीय बनाएका छन्। समितिमा कांग्रेस नेता, राजनीतिक विश्लेषक र बुद्धिजीवीहरुलाई समेटिएको छ। फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिले घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार सभापति देउवाले यसअघि नै समितिको संयोजकमा महामन्त्री थापालाई नियुक्त गरेका थिए।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति

संयोजक : गगन थापा

१. सदस्य — डा. आरजु राणा देउवा

२. सदस्य — श्री मधु आचार्य

३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल

४. सदस्य — श्री नृपबहादुर वड

५. सदस्य — श्री कान्तिका सैजुवाल

६. सदस्य — श्री गुरुराज घिमिरे

७. सदस्य — श्री किरण गिरी

८. सदस्य — श्री हरिप्रभा खड्गी

९. सदस्य — श्री भीम ढुंगाना

१०. सदस्य — श्री दिलीपप्रताप खाँण

११. सदस्य — श्री वंशलाल तामाङ

१२. सदस्य — श्री विजय शंकर यादव

१३. सदस्य — श्री उमा थापा मगर

१४. सदस्य — श्री भुपेन्द्र राई

१५. सदस्य — श्री ममता महतो

१६. सदस्य — श्री डा. जुगल भुर्तेल

१७.सदस्य — श्री गेजा शर्मा वाग्ले

१८.सदस्य — श्री जगदीश भट्टराई

१९.सदस्य — श्री प्रताप पौडेल

२०. सदस्य — श्री शंकर तिवारी

२१. सदस्य — श्री पुरुषोत्तम नेपाल

२२. सदस्य — डा. इन्द्रा अधिकारी

२३. सदस्य — डा. अभिमन्यु सिंह

२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ

२५. सदस्य — श्री मनिष झा

२६. सदस्य — श्री जिमी लामा

२७. सदस्य — श्री शिलशिला आचार्य

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *