Sarokar News

Best News Forever

१ नम्बर प्रदेश प्रदेश मुख्य समाचार समाचार

झापाको दमक ५ स्थित ब्रह्माकुमारी राज योगमा रक्षा बन्धन पर्व मनाईदैं

दमक। झापाको दमक ५ स्थित ब्रह्माकुमारी राज योगमा आज रक्षा बन्धन पर्व मनाईएको छ । सो क्रममा सनातन धर्मावलम्बीहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

विहानैदेखि रक्षा बन्धन बाध्नका लागि आउनेहरुको उपस्थितिले ब्रह्माकुमारी राज योग भरिभराउ थियो । प्रत्येक बर्ष रक्षा बन्धनका दिन यसरी नै रक्षा बन्धन मनाउने गरिएको छ । अहिले पनि मानिसहरु आउने क्रम जारी छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *