Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश मुख्य समाचार समाचार

ललितपुरको अक्सिजन प्लान्टमा विस्फोट, एक जनाकाे मृत्यु

काठमाडौ, ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । विस्फोटमा परी एक जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट हुँदा दुर्घटना भएको हो ।

अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *