Sarokar News

Best News Forever

देश समाज बागमती प्रदेश राजनीति समाचार

लोसपा केन्द्रीय सदस्य यादव कांँग्रेस प्रवेश

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांँग्रेस प्रवेश गरेका छन् । यादव सप्तरीका हुन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा यादवलाई कांँग्रेससभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार गच्छदारलगायतले खादा, माला र अबिर लगाएर स्वागत गरे ।

कांँग्रेस प्रवेशको क्रममा यादवले आफूसहित लोसपाका ७ सय कार्यकर्ता कांग्रेँसमा आउने तयारीमा रहेको बताए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *