Sarokar News

Best News Forever

देश समाज समाचार स्वास्थ्य

९३२८ को परीक्षण गर्दा ११२ जनामा कोरोना पुष्टि

काठमाडौ, नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ११२ जनमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३२८ जनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्या कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।

त्यस्तै आज देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *