Sarokar News

Best News Forever

Month: March 2022

बलेफी हाइड्रोपावरको आईपीओ साढे ७ गुणा बढीले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन बिहीबारसम्म साढे ७ गुणा बढीले ओभरसब्साइक्रब्ड भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ हिजो चैत १६ गतेबाट निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७०…

सरकारमा एमाले नभएकोमा जनता चिन्तित छन् : अध्यक्ष ओली

कालीकोट, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको सरकार हटेकोमा सिंगो नेपाली जनता दुःखित र चिन्तित भएको बताएका छन्। बिहीबार कालीकोटको सदरमुकाम मान्ममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको सरकार कहिले जाला र एमालेको सरकार बन्ला भनेर जनताले पर्खिरहेको बताए।…

एआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, डीआईजीबाट एआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीमा बढुवा भएका बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने…

सर्लाहीमा क्रेनको ठक्करबाट छात्राको मृत्यु, विद्यार्थीले क्रेन जलाए

सर्लाही, सर्लाहीको राजघाटमा क्रेनको ठक्करबाट विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएपछि स्थानीयले क्रेनमा आगजनी गरेका छन्। बिहीबार दिउँसो बागमती नगरपालिका–७ राजघाटस्थित घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा जाँदै गर्नुभएकी स्थानीय रवीलाल परियारकी छोरी सुमित्रा परियारलाई विपरीत दिशाबाट आइरहेको क्रेनले…

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अविश्वास प्रस्ताव सामना गर्ने

एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानका सल्लाहकार शाहबाज गिलले प्रधानमन्त्री खानले अविश्वास प्रस्तावको सामना गर्ने बताएका छन्। उनले इमरान खानले विपक्षी नेताहरूलाई कुनै प्रस्ताव पठाएको भन्ने कुरा अस्वीकार गरेका छन्। पाकिस्तानी मिडियामा इमरान खानले विपक्षी नेताहरूलाई अविश्वासको प्रस्ताव फिर्ता लिएमा संसद्…

२४ अंकले घटेको सेयरबजारमा २ अर्बको पनि भएन कारोबार

काठमाडौ, साताको अन्तिम कारोबार दिन सेयरबजारमा गिरावट आएको छ। बिहीबार नेप्से २३.९५ अंकले र सेन्सिटिभ सूचक ४.६० अंकले घटेको हो। नेप्से २५४४.३० विन्दूमा आइपुगेको छ। आज २२८ कम्पनीको ३७ लाख ८७ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ३७ हजार…

अन्तिम ओभरमा करणको ह्याट्रिक विकेटसँगै पीएनजीमाथि नेपालको जीत

काठमाडौं, करण केसीको घातक बलिङसँगै नेपाल अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी(२० सिरिजको फाइनलमा प्रवेश गरेको छ। बिहीबार प्रतियोगिताकै कमजोर मानिएको पपुवा न्यू गिनीलाई ३७ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो। नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको…

स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने

काठमाडौं, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘यसका लागि…

एआईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ, बढुवाविरुद्धको सुनुवाइ समितिबाट पनि न्याय नपाएको भन्दै तीन डीआईजीले सर्वोच्च अदालतमा रिट हालेका छन्। डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट हालेका हुन्। डीआईजी घनश्याम अर्यालले लोकसेवा आयोगमा पुगेर उजुरीमाथिको जानकारी माग गरेर फर्किसकेका छन्। ईश्वरबाबु…

भारतसँग समझदारी नहुने हो भने संवादको मात्रै अर्थ छैन : डा. भेषबहादुर थापा (अन्तर्वार्ता)

डा. भेषबहादुर थापा पूर्वपरराष्ट्रमन्त्री तथा भारत र अमेरिकाका लागि पूर्व नेपाली राजदूत हुन्। नेपाल-भारत सम्बन्धको समीक्षा गर्न गठित प्रबुद्ध व्यक्ति समूह (एमिनेन्ट पर्सन्स ग्रुप) का संयोजकका रुपमा पनि उनले काम गरे। नेपाल-भारत सम्बन्धका विज्ञ डा. थापासँग प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत…