Sarokar News

Best News Forever

Month: April 2022

१५ खर्ब नजिक पुग्यो आयात, व्यापारघाटा बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब

काठमाडौं- चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो। विभागको तथ्यांकअनुसार ९ महिनामा एक खर्ब ६० अर्ब…

नेकपा एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार (सूची)

काठमाडौ, नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवारहरुको टुंगो लगाएको छ । यसअघि सत्ता गठबन्धनमा भएको भागवण्डाको आधारमा नेकपा एसले निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको हो । नेकपा एसलाई पोखरा महानगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको उपमेयर, हेटौंडा उपमहानगरको मेयर, इटहरी, बुटवल…

६ महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्रै दलको चुनाव चिह्न हुने

काठमाडौं– निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै छाप्ने भएको छ। अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छाप्दा दलहरुले आफ्नो उम्मेदवार उठाएको ठाउँ (पद)मा मात्रै चुनाव चिह्न रहने भएको छ। नेकपा माओवादी केन्द्रले आफ्नो दलले उम्मेदवार…

भक्तुपरमा हुने भयो एमाले, नेमकिपा र गठबन्धनको त्रिपक्षीय भिडन्त

काठमाडौं- संघीय संसदमा दुई निर्वाचन क्षेत्र तथा चारवटा नगरपालिका रहेको भक्तपुर जिल्ला प्रजातन्त्र पुनर्स्थापनापछि नेपाल मजदूर किसान पार्टी (नेकमिपा)को पकड क्षेत्र रहँदै आयो। २०६४ यता भने एमालेले पनि भक्तपुरमा आफ्नो प्रभाव बढाएको छ। पुरानो विरासत बोकेको नेपाली कांँग्रेस पनि भक्तपुरे…

फेरि कांँग्रेसमा फर्किए एक साताअघि एमाले प्रवेश गरेका साह

जनकपुर , केही दिनअघि मात्र नेकपा एमालेमा प्रवेश गरेका जनकपुरधाम उपमहानगरपालिका–२ का निवर्तमान वडाध्यक्ष शिवकुमार साह (शिवु) नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । शनिबार नेपाली कांँग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले साहलाई पार्टी प्रवेश गराएका हुन् । साह आफ्ना केही समर्थकसहित…

सत्ता गठबन्धनबाट काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा कांँग्रेसकी सिर्जना सिंह

काठमाडौ, पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौं महानगरको प्रमुख पदमा कांँग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाइने भएको छ। आफ्नो भागमा परेका महानगर र उपमहानगरका प्रमुखरउपप्रमुखका उम्मेदवार तोक्न शुक्रबार राति बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उठाउने सहमति जुटाएको हो।…

अफगानिस्तानको मस्जिदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु

एजेन्सी, अफगानिस्तानमा फेरि अर्को विस्फोट भएको छ। कुन्दुज प्रान्तमा रहेको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो। घटनामा पनि अरू झन्डै ४० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको अधिकारीहरूले जानकारी दिएका छन्। हरेक शुक्रबार हुने…

जुम्लाको सार्कीबाडामा आगलागी, एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु

जुम्ला, जुम्लामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका–३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र…

बन्दसूचीबाट नाम हटाउन दलकै निर्णय आवश्यक पर्ने

काठमाडौँ, निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो…

गम्भीर बन्यो नेदरल्याण्ड्स क्रिकेट टोलीका मुख्य प्रशिक्षकको अवस्था

एजेन्सी, नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रायन क्याम्पबेलको अवस्था गम्भीर रहेको उनको परिवारले जानकारी दिएका छन्। क्याम्पबेललाई गत हप्ता हृदयघात भएको थियो। उनलाई बेलायतको रोयल स्टक अस्पतालमा राखिएको छ । क्याम्पबेलको परिवारले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाका…