Sarokar News

Best News Forever

Month: February 2023

नवौँ दमक फुड फेस्टिवलमा भोली बुधबार गायिका ज्योति मगरको प्रस्तुति रहने

दमक, १६ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को सातौँ दिन अर्थात भोली फागुन १७ गते बुधबार चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका ज्योति मगरले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन…

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ, १६ फागुन (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ ।…

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ ।  आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) तोलामा  १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा  कारोबार भएको हो । यस्तै, आज चाँदीको मूल्य पनि…

फागुण २५ गतेबाट चलचित्र`छक्का पन्जा ४´ मध्यपूर्वमा प्रदर्शनी हुने, प्रचारप्रसार तीव्र हुदैँ

युएई – नेपाली चलचित्र`छक्का पन्जा ४´ फागुण २५ गतेबाट मध्यपूर्वका युएई, ओमन, कतार, बराइन, कुबेदमा प्रदर्शनी हुने भए पछी वितरक टिमले प्रचारप्रसारलाई तीव्रता दिएको छ । मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म वितरण…

नवौँ दमक फुड फेस्टिवलमा भोली मंगलबार गायिका एलिना चौहानको प्रस्तुति रहने

दमक, १५ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को छैटौं दिन अर्थात भोली फागुन १६ गते मंगलबार चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका एलिना चौहानले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन…

नवौँ दमक फुड फेस्टिवलमा आज सोमबार गायिका रिमालको प्रस्तुति रहने

दमक, १५ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को पाँचौ दिन आज फागुन १५ गते सोमबार चर्चित गायिका रचना रिमालको प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका रचना रिमालले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने…

थिन्दोलुङ खोयाहाङ उत्थान संघमा पुनः रबिनकुमार

दमक, १४ फागुन । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ उत्थान संघको दोस्रो साधारणसभाले रविनकुमार खोयाहाङको अध्यक्षतामा २५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । शनिबार झापाको दूधेस्थित भूपू सैनिक संघको सभाहलमा आयोजित साधारण सभाको बन्दसत्रले पुनः रबिनकै अध्यक्षतामा नयाँ…

अभिनेता शाहलाई उच्च अदालतद्वारा सफाइ

दमौली, १४ फागुन (रासस) : बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो । नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई…

नवौँ दमक फुड फेस्टिवलमा भोली सोमबार गायिका रिमालको प्रस्तुति रहने

दमक, १४ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को पाँचौ दिन भोली फागुन १५ गते सोमबार चर्चित गायिका रचना रिमालको प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका रचना रिमालले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने छिन्…

प्रेस सेन्टर झापाको अध्यक्षमा पाठक सर्वसम्मत चयन

दमक – प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सहसचिवमा…