Sarokar News

Best News Forever

Vidya Dhakal

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ, ४ वैशाख (रासस) : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई…

झापाको कमलनगर जेसीज सर्वोत्कृष्ट शाखाको रुपमा सम्मानित

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले नेपाल जेसिजको एरिया “ए” अन्तर्गतका ४३ वटा शाखाहरुमध्ये २०२३ मार्च महिनामा गरिएका कार्यक्रमहरुको मुल्यांकनबाट सर्वोत्कृष्ट शाखाको रुपमा “Jaycees of the Month” अवार्डद्वारा सम्मानित भएको हो । शनिवार इटहरीमा लेडि जेसिजको आतिथ्यतामा सञ्चालित एरिया…

पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन

भक्तपुर, २ वैशाख (रासस) : मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते…

शताब्दी पुरुष जोशी पत्नीको निधन

पाटन, २ वैशाख (रासस) : शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ । सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिनुभयो । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि…

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त…

सामुदायिक स्कुलमा भर्ना हुन चार गुना बढी आवेदन

विराटनगर । सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्छ। निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालयप्रति वितृष्णा देखिँदै गएको छ। तर विराटनगरको पोखरिया माध्यमिक विद्यालयमा भने अवस्था ठिक उल्टो छ। विराटनगर–३ स्थित पोखरिया माध्यमिक…

थप ५५ जनामा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्‍ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी ५५ जनामा कोरोना…

एसइई परिक्षा आजबाट सुरु

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरू हुँदैछ । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकैसाथ परीक्षा सञ्चालन हुनेछ । पहिलो दिन शुक्रबार…

पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न

बिर्तामोड । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार(आज) बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय…

दमकमा रामनवमीको अवसरमा स्थानिय विदा

दमक, १५ चैत । झापाको दमक नगरपालिकाले रामनवमीको अवसरमा स्थानिय विदा दिएको छ । दमक नगरपालिकाको २०७८ असार ३२ गतेको राजपत्रमा सूचना प्रकाशित भए अनुसार सधै झै यस वर्ष यही २०७९ साल चैत १६ गते बिहिवारका दिन रामनवमी परेको हुदाँ…