Sarokar News

Best News Forever

अन्तराष्ट्रिय

फिफा विश्वकप फुटबल एक दिन अघि सर्यो (तालिकासहित)

एजेन्सी।  कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरू हुने तालिका थियो । उक्त तालिका संशोधन गर्दै फिफाले एक दिन अघि अर्थात नोभेम्बर २० बाटै विश्वकप सुरू हुने तालिका निकालेको हो।…

अफगानिस्तानको मस्जिदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु

एजेन्सी, अफगानिस्तानमा फेरि अर्को विस्फोट भएको छ। कुन्दुज प्रान्तमा रहेको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो। घटनामा पनि अरू झन्डै ४० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको अधिकारीहरूले जानकारी दिएका छन्। हरेक शुक्रबार हुने…

युक्रेनको त्रासदीपछि अमेरिकाले बदल्ला आफ्नो विदेश नीति ?

एजेन्सी,  युक्रेनमा अमेरिकाको पहिलो सुरक्षा स्वार्थ हो– रुससँगको स्थिर सम्बन्ध। तर, अमेरिकी विदेश नीतिलाई हेर्दा यो कुरा थाहा हुन्न। जोन मिअरसाइमरले भनेझैँ अमेरिकाले ‘युक्रेनलाई रुसको सीमामा अवस्थित पश्चिमाहरुको किल्ला बनाउने’ संशोधनवादी नीति अख्तियार गरेको छ। युक्रेनलाई नेटो सदस्यता दिने अस्पष्ट…

किभको एकै ठाउँमा एक हजार २० शव

एजेन्सी, युक्रेनको राजधानी किभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले…

युरोपेली आयोगका अध्यक्षले अप्रिल २४-२५ मा भारत भ्रमण गर्ने

एजेन्सी, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले अप्रिल २४ /२५ मा भारतको औपचारिक भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले मंगलबार बताएको छ। विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएअनुसार युरोपेली आयोगका अध्यक्षको रूपमा उनको यो पहिलो भारत भ्रमण हुनेछ। आफ्नो भ्रमणका क्रममा युरोपेली…

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

एजेन्सी, पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले शपथ गराएका हुन्। पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ।…

टिकटकमा लाइभ बसेर पैसा कमाउन सिकाउने इजिप्टकी महिलालाई तीन वर्ष जेल सजाय

एजेन्सी, इजिप्टकी टिकटक स्टारलाई अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको छ। २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्ममार्फत् पैसाको लागि महिलाको शोषण गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको हो। तर, उनले भने…

शृंखलाबद्ध हमलामा परी युक्रेनमा पाँच जनाको मृत्यु

एजेन्सी, रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको बताएका छन्। उनका अनुसार रुसी मिसाइल हमलाबाट थप १३ जना…

श्रीलंकाको आर्थिक संकट झनै गहिरियो, सेयर बजार ५ दिनका लागि बन्द

एजेन्सी, श्रीलंकाको आर्थिक संकट निरन्तर गहिरिँदै गएको छ। हार्ड डिफल्ट हुनबाट जोगिनका लागि श्रीलंकाले केही समय अन्य देशको ऋण तिर्न नसक्ने घोषणा गरेको थियो। यसबीच शनिबार एउटा नयाँ खबर सार्वजनिक भएको छ। खबरअनुसार श्रीलंकाको मुख्य स्टक एक्सचेन्ज ‘कोलम्बो स्टक एक्सचेन्ज’…

एक महिनामा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने दुई लाख १० हजार आप्रवासी पक्राउ

एजेन्सी, मार्च महिनामा मात्रै मेक्सिको सिमानाबाट अमेरिका प्रवेश गर्नखोज्ने २ लाख १० हजार आप्रवासी पक्राउ परेका छन् । जुन पछिल्लो दुई दशकको अवधिमा यसरी पक्राउ पर्ने सबैभन्दा ठूलो संख्या हो । अघिल्लो वर्षको मार्च महिनामा यसरी पक्राउ पर्नेको संख्या १…