Sarokar News

Best News Forever

अपराध

सहकारी घोटला प्रकरणमा रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं, ८ माघ । सहकारी घोटला काण्डमा नाम आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र रास्वपा सभापति लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको छ…

रवि र जीबीविरुद्धको उजुरीमा सीआईबीले अनुसन्धान गर्ने

काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई जोडिएको सहकारी ठगी सम्बन्धी प्रकरणको छानविन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले गर्ने भएको छ । सिआईबीले लामिछाने र राई जोडिएका सहकारी…

दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

बलेवा, १८ फागुन (रासस) : बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको…

सामाजिक सञ्जाल ह्‍याक गरी ठगेको आरोपमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्‍यूरोले अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको…

अनलाईन गेमिङ खेलाउने कल्सल्टेन्सी संचालक सहित दमकबाट ४ जना पक्राउ

दमक । अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल…

मोरङको पथरीबाट ब्राउन सुगर सहित १ जना पक्राउ

मोेरङ। मोरङको पथरी शनिश्चरे नगरपालिका -१ गुद्री बजारबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् । हिजो बेलुका साँढे ७ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले…

पल शाह प्रकरणमा नाबालिग गायिकाका बाबुले पनि फेरे बयान

काठमाडौं– अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाको बकपत्र गर्ने क्रममा पीडित पक्षले बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बाबुले समेत बयान फेरेका हुन्। पीडित गायिकाका बाबुले समेत बकपत्र गराउँदा…

बालकको मृत्यु भएपछि बीपी राजमार्ग बन्द

सिन्धुली , पौडी खेल्ने क्रममा पानीमा डुबेर बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ। पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन्। स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका- ४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा…

मर्न चाहन्‍नँ भन्दै दाइलाई म्यासेज पठाएको आधा घण्टा पनि बाँचिनन् अमृता

बुटवल, म मर्न चाहन्‍नँ, म यहाँ बस्‍न नि सक्दिनँ। प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्‍नँ। प्लिज दाइ ! मलाई यहाँबाट निकालिहाल्नु, हेल्प गर्नु म निस्कन्छु। रहस्यमय रुपमा मृत्यु भएकी रुपन्देही तिलोत्तमा २ की २९ वर्षीया अमृता टन्डन खत्रीले आफ्ना…

युवती मृत्यु प्रकरणमा चौकी घेराउ गरेको समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

बुटवल- रूपन्देही तिलोत्तमाकी २९ बर्षिय अमृता टण्डन खत्रीको मृत्युमा आफन्तले गरेको प्रदर्शनका क्रममा प्रहरीले पत्रकारमाथि पनि हातपात गरेको छ। शुक्रबार दिनभर ईलाका प्रहरी कार्यालय बुटवलमा न्यायको माग गर्दै पीडित पक्षले नाराबाजी गर्दा प्रहरीसँग केहिबेर झडप समेत भएको थियो। झडपका क्रममा…