Sarokar News

Best News Forever

अर्थतन्त्र

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग सञ्चालन सम्भाव्यताबारे सेनासँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। चालु आर्थिक वर्षको नीति…

सहकारी घोटला प्रकरणमा रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं, ८ माघ । सहकारी घोटला काण्डमा नाम आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र रास्वपा सभापति लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको छ…

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

काठमाडौँ, ५ चैत (रासस) : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९…

नेप्सेमा सामान्य अङ्कको सुधार

काठमाडौँ, ३० फागुन (रासस) : यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय…

बिक्नै छाड्यो नयाँ सुन

विराटनगर, फागुन २७ । मङ्सिरयता विवाह, व्रतबन्ध, गुन्यूचोलीजस्ता बाक्लै कार्जे परे पनि नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन्। सुनको मूल्य बढेर एक लाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्नभन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रूपान्तरण गरेर…

किराना व्यवसाय पनि सुस्तायो

काठमाडौं, फागुन २६। पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेको व्यवसायीको अनुभव छ । आधारभूत आवश्यकताका वस्तु मात्रै विक्री…

सानिमा मिडिल तमोरको आइपिओ खुला

काठमाडौँ, २६ फागुन (रासस): सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर रु एक सय दरका ४२ लाख ४८ हजार…

बढ्यो सुनको मूल्य

काठमाडौँ, १८ फागुन (रासस) : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई…

पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष आचार्यले दिए मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा एक लाख

बिर्तामोड, १७ फागुन – नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे…

बजेटमा घोषित आर्थिक कार्यक्रमको प्रगति शून्य

काठमाडौं, फागुन १७ । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ६३ वटा बुँदामध्ये ३६ वटाको प्रगति शून्य देखिएको छ । नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बजेटका नीति…