Sarokar News

Best News Forever

अर्थतन्त्र

उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड वैशाख ९ गते (शुक्रबार) हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उपकार लघुवित्तको आईपीओ बाँडफाँड बिहान ८ बजे हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम नेपाल एसबीआई मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थित…

गभर्नर काममा फर्किएसँगै सेयर बजारमा पहिरो

काठमाण्डौ । सेयर बजार बुधबार पुनः ओरालो लागेको छ। लगातार दुई दिन घटेर मंगलबार बढेको बजार बुधबार पुनः ओरालो लागेको छ। आज नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ को विन्दूमा झरेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि…

सीवाईसी नेपाल लघुवित्तको आईपीओमा मागभन्दा करिब ७० गुणा बढी आवेदन

काठमाडौं– सीवाईसी नेपाल लघुवित्तको आइपीओमा २ अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार अन्तिम दिन मंगलबार (वैशाख ६ गते) साँझसम्ममा २२ लाख ७७ हजार ७४३ जनाले २ करोड ५६ लाख ८८ हजार ४५०…

नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो । गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन…

सिवाईसी नेपाल लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख ६ गते अन्तिम रहेको छ। धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज बैंकिङ समयसम्म यो लघुवित्तको आईपीओमा आवेदन दिन पाइनेछ। संस्थाले गत वैशाख २ गतेबाट…

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी

सुर्खेत, सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा उनी ९११ मतका साथ विजयी भएका हुन् । कँडेलका प्रतिस्पर्धी हर्षविक्रम खड्काले ८६३ मत प्राप्त गरे । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ९४१ मत ल्याएर गणेशकुमार बस्नेत…

दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ वैशाख १३ देखि

काठमाडौं– दोर्दी खोला जलविद्युत् कम्पनीले वैशाख १३ गतेदेखि आईपीओ निष्कसशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको…

हिमालयन हाइड्रोपावरले पायो रु.२२.५ करोडको आईपीओ निष्कासन गर्ने अनुमति

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले आज हिमालयन हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमति यो कम्पनीले अब स्थानीय र सर्वसाधारणका लागि १०० अंकित दरका कुल…

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदनको ओइरो

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार बिहानसम्म ४४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। संस्थाले गत वैशाख २ गतेबाट चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार…

निलम्बनको निर्णयविरुद्ध सर्वोच्च पुगे गभर्नर अधिकारी

काठमाडौं– आफूमाथि छानबिनका लागि समिति गठन गर्ने सरकार (मन्त्रिपरिषद्‌)को निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन्। विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित रिट लिएर अधिकारी…