Sarokar News

Best News Forever

खेलकुद

पथरी शनिश्चरे खेलकुद महोत्सव हुने

पथरी (मोरङ), माघ ५ गते । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार…

फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा एमबाप्पे

काठमाडौँ, ८ चैत – किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् । यसअघिका कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो । सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि…

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र प्रदान गरिएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज…

उद्घाटन खेलमा झापा विजयी

दमक।  झापाको दमकमा बिहीबारबाट शुरु भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश एकको महिला भलिबल छनोटको उद्घाटन खेलमा झापा विजयी भएको छ । उसले सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पहिलो सेटमा ७ अंकले…

फिफा विश्वकप फुटबल एक दिन अघि सर्यो (तालिकासहित)

एजेन्सी।  कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरू हुने तालिका थियो । उक्त तालिका संशोधन गर्दै फिफाले एक दिन अघि अर्थात नोभेम्बर २० बाटै विश्वकप सुरू हुने तालिका निकालेको हो।…

गम्भीर बन्यो नेदरल्याण्ड्स क्रिकेट टोलीका मुख्य प्रशिक्षकको अवस्था

एजेन्सी, नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रायन क्याम्पबेलको अवस्था गम्भीर रहेको उनको परिवारले जानकारी दिएका छन्। क्याम्पबेललाई गत हप्ता हृदयघात भएको थियो। उनलाई बेलायतको रोयल स्टक अस्पतालमा राखिएको छ । क्याम्पबेलको परिवारले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाका…

आईपीएलमा बट्लरको तेस्रो शतक, दिल्लीमाथि राजस्थानको १५ रनको जीत

एजेन्सी,  ओपनर जोश बट्लरले तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।…

आईपीएलमा मुम्बईको लगातार सातौं हार

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि विकेटको जीत हात पारेको छ। बिहीबारको खेलमा पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले…

सहज जीत निकाल्दै म्यानचेस्टर सीटी प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी, म्यानचेस्टर सीटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति इतिहाद स्टेडियममा सम्पन्न खेलमा ब्राइटनमाथि ३–० को सहज जीत हात पार्दै सीटी शीर्ष स्थानमा उक्लिएको हो । उसको जीतमा रियाद महारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले एकरएक गोल…

आइपीएलमा पञ्जाबविरुद्ध दिल्लीको फराकिलो जीत

एजेन्सी, भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ९ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०।३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि…