Sarokar News

Best News Forever

प्रदेश

१ नम्बर प्रदेश देश समाज

विराटनगर, प्रदेश सरकार मातहतमा रहने गरी पाँच वर्षअघि संघले हस्तान्तरण गरेको विराटनगर चक्रपथ आयोजना संघीय सरकारले नै फिर्ता लगेको छ । गत मङ्सिर १८ गते अर्थ मन्त्रालयको निर्णयबाट उक्त आयोजना संघमै फिर्ता गरिएको पत्र भर्खरै कोशी प्रदेशको पूर्वाधार विकास मन्त्रालयमा…

कोशी प्रदेशका विभिन्न समूहसँग वार्ता गर्न जबेगुको नेतृत्वमा समिति गठन

काठमाण्डाै-कोशी प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न समूहसँग वार्ता गर्न प्रदेश सरकारले समिति गठन गरेको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका…

झापाको कमलनगर जेसीज सर्वोत्कृष्ट शाखाको रुपमा सम्मानित

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले नेपाल जेसिजको एरिया “ए” अन्तर्गतका ४३ वटा शाखाहरुमध्ये २०२३ मार्च महिनामा गरिएका कार्यक्रमहरुको मुल्यांकनबाट सर्वोत्कृष्ट शाखाको रुपमा “Jaycees of the Month” अवार्डद्वारा सम्मानित भएको हो । शनिवार इटहरीमा लेडि जेसिजको आतिथ्यतामा सञ्चालित एरिया…

पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न

बिर्तामोड । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार(आज) बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय…

दमकमा रामनवमीको अवसरमा स्थानिय विदा

दमक, १५ चैत । झापाको दमक नगरपालिकाले रामनवमीको अवसरमा स्थानिय विदा दिएको छ । दमक नगरपालिकाको २०७८ असार ३२ गतेको राजपत्रमा सूचना प्रकाशित भए अनुसार सधै झै यस वर्ष यही २०७९ साल चैत १६ गते बिहिवारका दिन रामनवमी परेको हुदाँ…

नारी सञ्चार गृह झापाको अध्यक्षमा गौतम निर्विरोध निर्वाचित

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको विर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा…

सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु

फुङ्लिङ, १४ चैत । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला…

कमल-६, पञ्चकन्या टोलका आगजनी पीडितलाई रेडक्रस कमलद्धारा राहत सामाग्री वितरण

दमक – झापाको कमल–६, स्थित पञ्चकन्या टोलमा सोमबार बिहान एक घरमा आगलागी भएको छ । पञ्चकन्या टोलस्थित रामकुमारी राईको घरमा आगलागी हुदाँ काठको घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागी पीडित राई परिवारलाई आजै नेपाल रेडक्रस सोसाइटी कमल…

एक चालकको भरमा ‘बारुणयन्त्र’

दमक, २६ फागुन (रासस) : झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ । आगजनी नियन्त्रणमा खटिँदै आउनुभएका उहाँ चालकको कामका साथै अग्नी नियन्त्रकका…

कमलनगर जेसिजद्धारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उप-प्रमुखसँग अन्तक्रिर्या कार्यक्रम सम्पन्न

कमल । कमलनगर जेसिजको आयोजना र कमल गाउँपालिका न्यायीक समितिको सहयोगमा बुधबार ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पालिका उप-प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गौरादह स्थित एफ एम प्लसको सभाहलमा सम्पन्न भएको छ । कमलनगर जेसिज वर्ष २०२३ कि उपाध्यक्ष जेसि मनिशा…