Sarokar News

Best News Forever

गण्डकी प्रदेश

बुढीगण्डकी आयोजना सरकारले आफैं बनाउने, चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज

काठमाडौं– सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना आफैंले बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने तात्कालीन केपी ओली सरकारको निर्णय खारेज गरेको हो। आयोजना प्रभावितलाई मुअब्जा वितरणको कार्यसमेत भइसकेको अवस्थामा चिनियाँ कम्पनीबाट…

सम्मानजनक ढङ्गबाट गठबन्धन नभए माओवादी एक्लै लड्छ : नेता श्रेष्ठ

गोरखा– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सम्मानजनक…

पार्टीपंक्तिले भ्यूटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्छ : डा. कोइराला

तनहूँ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा कांँग्रेस उम्मेदवारहरुलाई भ्यूटावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्न आग्रह गरेका छन्। भ्यूटावर बनाउने पैसा अस्पताल तथा स्कुल बनाउन खर्च गर्नुपर्ने उनको भनाइ छ। म नेपाली कांँग्रेसका साथीहरुलाई विनम्र आग्रह गर्न चाहन्छु। तपाईंहरुले वडा…

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल भारतको बिहार देखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।…

अन्तर प्रदेशीय सवारी भाडादर बढाउन सैद्धान्तिक सहमति, नयाँ भाडादर आइतबार सार्वजनिक गरिने

काठमाडौं, सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामोदुरीका यातायाताको भाडा बढाउन सैध्दान्तिक सहमति दिएको छ । पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमती दिइएको यातयात व्यबस्था महानिर्देशक नमराज घिमिरेले…

पहाडी भू-भागमा चट्याङसँगै वर्षाको सम्भावना

काठमाडौं– हाल पहाडी भू-भागमा सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ। आज (बिहीबार) दिउँसो…

प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– हालप्रदेश १ सँगै बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। आज (मंगलबार) दिउँसा प्रदेश…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान कात्तिकमा

काठमाडौं, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) उडान २०७९ कात्तिकभित्र गरिने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित थप छ वटा विमानस्थलको यान्त्रिक परीक्षण उडान सम्पन्न भएसँगै पोखराको उडानको कात्तिक महिनासम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको…

दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने

लमजुङ, जिल्लाको दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुने भएको छ । दोर्दीखोला गाउँपालिकास्थित करिडोरमा निजी लगाानीमा चार वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालू आर्थिक वर्षभित्रै यी आयोजना सम्पन्न भएर ११८ दशमलव १ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा…

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

तनहुँ, प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्। नेपाली कांँग्रेस तनहुँले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले…