Sarokar News

Best News Forever

मधेश प्रदेश

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

मलङ्गवा, ३ फागुन (रासस) : लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा…

फेरि कांँग्रेसमा फर्किए एक साताअघि एमाले प्रवेश गरेका साह

जनकपुर , केही दिनअघि मात्र नेकपा एमालेमा प्रवेश गरेका जनकपुरधाम उपमहानगरपालिका–२ का निवर्तमान वडाध्यक्ष शिवकुमार साह (शिवु) नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । शनिबार नेपाली कांँग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारले साहलाई पार्टी प्रवेश गराएका हुन् । साह आफ्ना केही समर्थकसहित…

पुनः उम्मेदवारी दिन जनकपुरधामका मेयर र उपमेयरले दिए राजीनामा

जनकपुर, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रिता कुमारी मिश्रले पदबाट राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख साह र उपप्रमुख मिश्रले आ–आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनीहरूले आज दिउँसो राजीनामा दिएका…

एसइई परीक्षा आजदेखि, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौ, शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट (शुक्रबार) सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दे आएको राष्ट्रिय परीक्षा बोर्डले यस…

सत्ता गठबन्धनले वैशाख १८ देखि संयुक्त चुनावी सभा गर्ने

काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। गुरुङका अनुसार आगामी वैशाख १८…

वीरगञ्जमा एमाले र लोसपाले गठबन्धन गर्ने

वीरगञ्ज, पर्साको वीरगञ्ज महानगरपालिकामा नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धनको सहमति जुटेको छ । ३० वैशाखमा हुने चुनावमा वीरगञ्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् । उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान…

सबै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय

काठमाडौ, यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशका ७ सय ५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदैछ। कार्यालय सञ्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत र कर्मचारी पुगिसकेका निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रशिक्षण दिएर…

मधेस प्रदेशमा गठबन्धनभित्रकै दलबीच आपसी तालमेल गरेर प्रतिस्पर्धा गर्ने सहमति

जनकपुर, मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेल गरेको छ । ३० वैशाखमा हुने निर्वाचनका लागि मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले विभिन्न चार बुँदे निर्णयहरु गरेका छन् । नेपाली कांँग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा गठबन्धन…

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौ, बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । दोस्रो चरणको राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएको थियो । अभियान आज सकिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र…

धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौ, नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान प्रदेश–१ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ । प्रदेश–१ का एक/दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको…