Sarokar News

Best News Forever

लुम्बिनी प्रदेश

कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

नेपालगञ्ज, २३ फागुन (रासस) : तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

भैरहवा–भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो। अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि…

एसइई परीक्षा आजदेखि, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौ, शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट (शुक्रबार) सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दे आएको राष्ट्रिय परीक्षा बोर्डले यस…

सत्ता गठबन्धनले वैशाख १८ देखि संयुक्त चुनावी सभा गर्ने

काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। गुरुङका अनुसार आगामी वैशाख १८…

सञ्चालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, यतीले गर्‍यो पहिलो उडान

भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीवारदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका…

सबै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय

काठमाडौ, यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशका ७ सय ५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदैछ। कार्यालय सञ्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत र कर्मचारी पुगिसकेका निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रशिक्षण दिएर…

कपिलवस्तुमा आफैंले गोली हानेर घाइते बनेकी सैनिकको उपचारको क्रममा निधन

कपिलवस्तु, आफैँलाई गोली हानेकी कपिलवस्तुकी शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृत्यु भएको हो।

सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले त्यागे कांँग्रेस

रुपन्देही, नेपाली कांँग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर…

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौ, बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । दोस्रो चरणको राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएको थियो । अभियान आज सकिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुने

भैरहवा, निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै…