Sarokar News

Best News Forever

सुदूर श्चिम प्रदेश

दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

दार्चुला– दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो। शुक्रबार राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका…

एक्लियो सुदूरपश्चिमको ठूलो दल समाजवादी, एक्लै चुनावमा जाने तयारी

काठमाडौ, स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी एक्लिएको छ। उक्त दल कांँग्रेस र माओवादीसँग गठबन्धनबिना एक्लै चुनावमा जाने मनस्थितिमा देखिएको छ। गठबन्धनका अन्य दलले हेपाहा प्रवृत्ति देखाएको भन्दै…

एसइई परीक्षा आजदेखि, ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौ, शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट (शुक्रबार) सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दे आएको राष्ट्रिय परीक्षा बोर्डले यस…

सत्ता गठबन्धनले वैशाख १८ देखि संयुक्त चुनावी सभा गर्ने

काठमाडौ, सत्तारुढ पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। गुरुङका अनुसार आगामी वैशाख १८…

समस्या परेको ठाउँमा गठबन्धनभित्रै पनि मित्रतापूर्ण प्रतिस्पर्धा : अध्यक्ष दाहाल

नगढी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् । चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका उनले पत्रकारहरूसँग भने, ‘कहिँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको…

सबै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय

काठमाडौ, यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि देशका ७ सय ५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुँदैछ। कार्यालय सञ्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत र कर्मचारी पुगिसकेका निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रशिक्षण दिएर…

प्रधानमन्त्री देउवाको गृहजिल्लामा गठबन्धन हुने सम्भावना टर्दै, माओवादी र समाजवादीले गर्न थाले उम्मेदवार सिफारिस

डडेलधुरा– प्रधानमन्त्री तथा नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्ता गठबन्धनका दलहरुले एक्ला–एक्लै उम्मेदवार सिफारिस गर्न थालेका छन्। कांँग्रेस डडेलधुराको विवादका कारण तालमेल हुने सम्भनाव कम रहेको भन्दै गठबन्धनका दलहरु माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक्ला–एक्लै उम्मेदवार सिफारिस…

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौ, बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । दोस्रो चरणको राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएको थियो । अभियान आज सकिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र…

बझाङ केन्द्र रहेर भूकम्पको धक्का

बझाङ, बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो । आज बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प​को धक्का बाजुरा, बैतडीलगायत सुदूरपश्चिमका…

कैलालीमा जसपा र लोसपाले गठबन्धन गर्ने

धनगढी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका छन्। दोस्रो पटक प्रतिनिधिसभा बिघटनलगत्तै विभाजित भएका दुई पार्टीका नेताले कैलालीमा भने स्थानीय तहको निर्वाचनका लागि…