Sarokar News

Best News Forever

१ नम्बर प्रदेश

विराटनगर महानगरको मेयरको उम्मेदवारमा एमालेबाट पाँचजनाको नाम सिफारिस, लालबाबु परेनन्

विराटनगर, आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले विराटनगर महानगरपालिकाको मेयरमा पाँचजनाको नाम सिफारिस गरेको छ। विराटनगरस्थित पार्टी कार्यालयमा शनिबार बसेको एमाले विराटनगर महानगर कमिटी बैठकले मेयरमा र उपमेयरमा तीनजनाको नाम मोरङ जिल्ला…

कांँग्रेस विराटनगर महानगर कार्यसमितिले गर्यो तालमेल अस्वीकार

विराटनगर, नेपाली कांँग्रेस विराटनगर महानगर कार्यसमितिले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ। विराटनगर महानगरमा जित्नका लागि कांँग्रेसलाई तालमेलको आवश्यकता नरहेको निष्कर्षसहित गठबन्धन नगर्ने निर्णयमा पुगेको हो। तालमेलको विपक्षमा रहेका कांँग्रेस नेता शेखर कोइरालाको प्रभाव क्षेत्र रहेको उक्त…

टाइफाइडविरुद्धको राष्ट्रिय अभियान आजदेखि सुरु

काठमाडौं- सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजदेखि वैशाख १८ सम्म सञ्चालन गरिने खोप कार्यक्रममा ७५ लाख बालबालिका लाभान्वित हुनछन्। १५ महिनामाथिका र १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइँदैछ। सरकारले अभियान सकिएपछि यस खोपलाई नियमित खोपमा…

बन्ने भो दूधकोसी जलविद्युत् आयोजना, २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु

खोटाङ, दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको…

ट्युसन पढ्न बोलाएका साथीले नै गरे कविताको हत्या ! दाजुबहिनी पक्राउ

उदयपुर, ट्यूसन पढ्न घरबाट निस्किएकी एकजना किशोरीको उनकै साथिबाट हत्या भएको खुलेको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै १७ वर्षीया नाबालिग साथिबाट भएको खुलेको हो। कविताको हत्यामा संलग्न भएको अभियोगमा…

ट्युसन पढ्न हिँडेकी उदयपुरको बेलका नगरपालिका बुद्धचोककी १७ वर्षीया कविताको बाटोमै हत्या, साथीसहित दुइजना पक्राउ

उदयपुर, उदयपुरको बेलका नगरपालिकास्थित बुद्धचोककी कविता सुनुवार एसईई परीक्षाको तयारीमा थिइन्। अतिरिक्त कक्षा ९ट्युसन० का लागि हरेक बिहान झिसमिसेमै स्कुल निस्किन्थिन्। अनि, एकैपटक साँझ घर फर्किन्थिन्। तर, मंगलबारको ‘सेड्युल’ यस्तो हुन सकेन। १७ वर्षीया कविता सधैंझैं बिहान ४ बजे नै…

नोबेलका चिकित्सक यादवको हत्या आशंका, ६ जना नियन्त्रणमा

विराटनगर, नोवेल मेडिकल कलेज विराटनगरका चिकित्सक मृत्यु प्रकरणमा ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। विराटनगर-४ मा डेरा बसेको घरको कम्पाउण्डमा मृत फेला परेका २७ वर्षीय डा. विजय यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ। घटनास्थलबाट प्राप्त केही…

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल भारतको बिहार देखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।…

अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानको बाढीपीडितलाई सहयोग

फिदिम, अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले तेस्रो स्मृति दिवसको अवसर पारेर पाँचथरको फाल्गुनन्द गाउँपालिका- ३ निभुखोलामा राहात बितरण गरेको छ । गतकार्तिक १र२ गते आएको बाढीपहिरोबाट ज्यान गुमाएका ४ जना मृतक र २५ जना पीडित गरेर २९ जनालाई आर्थिक सहयोग…

अन्तर प्रदेशीय सवारी भाडादर बढाउन सैद्धान्तिक सहमति, नयाँ भाडादर आइतबार सार्वजनिक गरिने

काठमाडौं, सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामोदुरीका यातायाताको भाडा बढाउन सैध्दान्तिक सहमति दिएको छ । पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भएपछि सरकारले स्वचालित भाडा निर्धारणको अवधारणा अनुरुप सो भाडादर वृद्धिका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमती दिइएको यातयात व्यबस्था महानिर्देशक नमराज घिमिरेले…