Sarokar News

Best News Forever

मनोरन्जन

पठानले गर्‍यो सबै रेकर्ड ब्रेक्र

मुम्बई । शाहरुख खान अभिनित पठानले १०३६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ । यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले…

पाडाजुंगी मिनि महोत्सव मेलामा भोली सोमबार चर्चित र्यापर ‘जी बब’ आउदै

दमक, २१ फागुन । झापाको कमलमा सगुन युवा क्लबद्धारा सञ्चालित पाडाजुंगी मिनि महोत्सव मेला-२०७९ मा भोली फागुन २२ गते सोमबार चर्चित र्यापर ‘जी बब’ सुदिप भण्डारी आउने भएका छन् । बेलुका ८ बजेदेखि प्रस्तुत हुने र्यापर जी बबले आफ्ना चर्चित…

हलमा :‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’

काठमाडौँ, २० फागुन (रासस) : नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले…

नवौँ दमक फुड फेस्टिवलमा आज अन्तिम दिन शुक्रबार र्यापर जी बबको प्रस्तुति रहने

दमक, १९ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को अन्तिम दिन तथा नवौँ दिन अर्थात आज फागुन १९ गते शुक्रबार चर्चित र्यापर सुदिप भण्डारी ‘जी बब’ को प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने र्यापर…

नवौँ दमक फुड फेस्टिवलमा भोली शुक्रबार र्यापर जी बबको प्रस्तुति रहने

दमक, १८ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को नवौँ दिन अर्थात भोली फागुन १९ गते शुक्रबार चर्चित र्यापर सुदिप भण्डारी ‘जी बब’ को प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने र्यापर जी बबले आफ्ना…

नवौँ दमक फुड फेस्टिवलमा आज बिहिबार गायिका मेलिना राईको प्रस्तुति रहने

दमक, १८ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को आठौँ दिन अर्थात आज फागुन १८ गते बिहिबार चर्चित गायिका मेलिना राईको प्रस्तुति रहने भएको छ । बेलुका ८:३० बजेदेखि प्रस्तुत हुने गायिका मेलिना राईले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन…

नवौँ दमक फुड फेस्टिवलमा भोली बुधबार गायिका ज्योति मगरको प्रस्तुति रहने

दमक, १६ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को सातौँ दिन अर्थात भोली फागुन १७ गते बुधबार चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका ज्योति मगरले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन…

फागुण २५ गतेबाट चलचित्र`छक्का पन्जा ४´ मध्यपूर्वमा प्रदर्शनी हुने, प्रचारप्रसार तीव्र हुदैँ

युएई – नेपाली चलचित्र`छक्का पन्जा ४´ फागुण २५ गतेबाट मध्यपूर्वका युएई, ओमन, कतार, बराइन, कुबेदमा प्रदर्शनी हुने भए पछी वितरक टिमले प्रचारप्रसारलाई तीव्रता दिएको छ । मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म वितरण…

नवौँ दमक फुड फेस्टिवलमा भोली मंगलबार गायिका एलिना चौहानको प्रस्तुति रहने

दमक, १५ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को छैटौं दिन अर्थात भोली फागुन १६ गते मंगलबार चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका एलिना चौहानले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन…

नवौँ दमक फुड फेस्टिवलमा आज सोमबार गायिका रिमालको प्रस्तुति रहने

दमक, १५ फागुन । झापाको दमकमा नवौँ दमक फुड फेस्टिवल-२०७९ को पाँचौ दिन आज फागुन १५ गते सोमबार चर्चित गायिका रचना रिमालको प्रस्तुति रहने भएको छ । बेलुका ८ः३० बजेदेखि प्रस्तुत हुने गायिका रचना रिमालले आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन गराउने…