Sarokar News

Best News Forever

मुख्य समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग सञ्चालन सम्भाव्यताबारे सेनासँग छलफल गरेको उनको सचिवालयले जनाएको छ। चालु आर्थिक वर्षको नीति…

आज मध्यरातिदेखि राष्ट्रिय सभा निर्वाचनकाे प्रचारप्रसारमा रोक

काठमाडौं, माघ ८ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वचान आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात् आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न रोक लगाएको हो । राष्ट्रिय सभा निर्वाचन माघ ११…

मुख्य समाचार

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आईत्वार बिहान स्वदेश फर्किएका हुन् । उनी माघ ४ गते राति…

मुख्य समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता

काठमाडौं : असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९ औँ सम्मेलनमा भाग लिन युगान्डामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ। आज युगान्डाको कम्पालामा रहेका उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र…

कोशी प्रदेशका विभिन्न समूहसँग वार्ता गर्न जबेगुको नेतृत्वमा समिति गठन

काठमाण्डाै-कोशी प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न समूहसँग वार्ता गर्न प्रदेश सरकारले समिति गठन गरेको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका…

चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुग्याे

काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता…

मुख्य समाचार

गठबन्धन दललाई भाग पुर्‍याउन सदस्य थप गर्ने सरकारकाे निर्णय

काठमाडौं— सरकारले राष्ट्रिय योजना आयोगमा सदस्य थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सदस्य थप गर्नेसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भइसकेको छ । योजना आयोगमा एक उपाध्यक्ष र एक महिलासहित ६ जना सदस्य रहने व्यवस्था थियो । तर मन्त्रिपरिषद्ले आयोगमा…

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ, ४ वैशाख (रासस) : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई…

झापाको कमलनगर जेसीज सर्वोत्कृष्ट शाखाको रुपमा सम्मानित

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले नेपाल जेसिजको एरिया “ए” अन्तर्गतका ४३ वटा शाखाहरुमध्ये २०२३ मार्च महिनामा गरिएका कार्यक्रमहरुको मुल्यांकनबाट सर्वोत्कृष्ट शाखाको रुपमा “Jaycees of the Month” अवार्डद्वारा सम्मानित भएको हो । शनिवार इटहरीमा लेडि जेसिजको आतिथ्यतामा सञ्चालित एरिया…

पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन

भक्तपुर, २ वैशाख (रासस) : मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते…