Sarokar News

Best News Forever

राजनीति

उपराष्ट्रपतिमा यादव विजयी

काठमाडौँ, ३ चैत (रासस) : जनता समाज पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र…

राष्ट्रपतिमा पौडेल विजयी

काठमाडौँ, २५ फागुन (रासस) : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।…

राष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार निषेध

काठमाडौँ, २२ फागुन (रासस) : निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको…

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता

काठमाडौं, फागुन १९। एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकताबारे पनि छलफल गरेका हुन् । एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भक्तपुर, ५ फागुन (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको वार्तामा वर्तमान राजनीतिक सन्दर्भमा छलफल भएको थियो । भेटपछि फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री…

सिट बाँडफाँटको छलफललाई आज पनि निरन्तरता

काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका दलहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन् । कार्यदलका कार्यालय सचिव केशवराज जोशीले आज बिहान ८ बजेदेखि पुनः बैठक बसेर सिट बाँडफाँटको टुंगो…

झापाबाट स्वतन्त्र पार्टीले सिफारिस गर्यो उमेदवार, प्रारम्भीक निर्वाचनमा २४ जना सहभागी हुने

झापा।  राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ झापाबाट ४ उमेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ निर्वाचन क्षेत्रका लागि उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो । सो पार्टीले क्षेत्र नम्बर…

महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलाउने

काठमाडौं। महाअभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि सोधपुछका लागि बोलाउने निर्णय गरेको हो । चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च…

मिटरब्याज पीडितमाथि कीर्तिपुरमा प्रहरीको धरपकड, ३ घाइते

काठमाडौं/  कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटर व्याज पीडितलाई रोक्न प्रहरीले गरेको धरपकडमा ३ जना घाइते भएका छन्। प्रहरीले पीडितहरु सबैलाई पक्राउ गरेको छ। कीर्तिपुरको आयुर्वेद अध्ययन संस्थान आइपुगेको ५०/६० जनाको टोलीलाई प्रहरीले रोक्न लाठी चार्ज गरेको पीडितको तर्फबाट संघर्षमा…

चोलेन्द्रले भने : छाउनीको १५ रोपनी जग्गा नेपाल ट्रष्टको होइन, प्रेरणाकै हो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल ट्रष्ट र पूर्वअधिराजकुमारी प्रेरणा शाह जोडिएको  छाउनीको १५ रोपनी जग्गा प्रेरणाकै भएको दावी गरेका छन् । महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले त्यो जग्गा राजा वीरेन्द्रले अपुताली स्वरुप पाएकाले निजी सरह हुने बताए…