Sarokar News

Best News Forever

रोचक खबर

नसिव तामाङले जिते ‘हिमालय रोडिज सिजन-४’ को उपाधि

‘काठमाडौ, हिमालय रोडिज सिजन–४’ को उपाधि नसिव तामाङले हात पारेका छन् । गएराति प्रसारण भएको ग्राण्ड फिनालेमा अर्का फाइनलिस्ट रोशन श्रेष्ठलाई पछि सार्दै नसिवले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको…

सर्वसाधारणका लागि खुला भयो वसन्तपुरको गद्दी बैठक

काठमाडौं, वसन्तपुरको गद्दी बैठक मंगलबारबाट सार्वसाधारणका लागि खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो । इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक पुनर्निर्माणपछि…

निर्वचन लागेपछि फेरि बल्झियो कांँग्रेसको आन्तरिक किचलो

काठमाडौ, वैशाख ३० को स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले देशभर चुनावी अभियान चलाइरहेका छन्। तर, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांँग्रेसमा भने चुनाव लागेसँगै आन्तरिक कलह देखिन थालेको छ। १४ औँ महाधिवेशनपछि एकढिक्का जस्तो देखिएको कांँग्रेसमा भ्रातृ संगठनहरु नेपाल…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ-  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ । नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ…

सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसको मृत्यु

एजेन्सी, आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसको मृत्यु भएको छ। मुटु रोगी डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु दुई महिना अघि प्रत्यारोपण गरिएको थियो। उनको स्वास्थ्य अवस्था केही दिनदेखि बिग्रिएको बाल्टिमोरस्थित उनका चिकित्सकले बताएका छन्। ५७ वर्षीय बेनेटको…

युक्रेनका यी साहसी बालक, जो एक्लै १२०० किलोमिटर यात्रा गरेर स्लोभाकिया पुगे

बीबीसी, रुसको हमलापछि युक्रेनबाट हजारौं मानिस युक्रेनबाट भागेर आसपासका देशमा शरण लिन पुगेका छन्। अहिले पनि पोल्याण्ड, स्लोभाकिया जस्ता देशमा युक्रेनी शरणार्थीहरु पुगिरहेका छन्। युक्रेनबाट भागेका लाखौं शरणार्थीमध्ये एक बालकले अहिले धेरैको ध्यान खिचेका छन्। कारण– ११ वर्षका यी बालक…

निर्वाचन आयोगलाई ओलीको प्रश्न- मतपत्रकाे रङ किन हरियो ?

काठमाडौ, एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने…