Sarokar News

Best News Forever

स्वास्थ्य

स्वास्थ्य

सरकारी स्वास्थ्य बिमा कार्यक्रमको सह-भुक्तानी प्रणाली

सरकारी स्वास्थ्य बिमा कार्यक्रममा आबद्धहरूले तोकिएको निश्चित रकम बराबरको स्वास्थ्यउपचार नि:शुल्क रूपमा पाउँदै आएको पुरानो व्यवस्थालाई हालै परिवर्तन गरिएको अधिकारीहरूले बताएका छन्। नयाँ व्यवस्थाअनुसार अब उक्त बिमा कार्यक्रममा आबद्ध भएकाहरूले कतिपय सेवा लिन त्यसमा लाग्ने शुल्कको १० प्रतिशत हिस्सा आफैँले…

थप ५५ जनामा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्‍ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी ५५ जनामा कोरोना…

‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम

अर्घाखाँची, २६ फागुन (रासस) : अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । क्याल्सियमको कमी भइ बच्चा कुपोषित…

हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने

काठमाडौँ, २५ फागुन (रासस) : सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले…

प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे

दमक, १३ फागुन (रासस) : झापाको कमल गाउँपालिका–७ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । अस्पतालका चिकित्सक डा…

हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम

काठमाडौँ, ५ फागुन (रासस) : राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका…

सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

दमक, २ फागुन (रासस) : झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।…

डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (बिहीबार) नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी इन्डिगो एयरलाइन्सबाट आज दिउसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ। तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले…

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौ, बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । दोस्रो चरणको राष्ट्रिय अभियान मंगलबारबाट सुरु भएको थियो । अभियान आज सकिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र…

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

काठमाडौं- सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने तयारी…