Sarokar News

Best News Forever

अछाम जिल्ला अदालत

सहमतिमा यौन सम्बन्ध राखेर बलात्कारको उजुरी दिने किशोरीलाई साढे ३ वर्ष कैद

अछाम, सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई अदालतले जेल सजाय सुनाएको छ। बलात्कारको झुटो उजुरी दिएको अभियोगमा अछाम जिल्ला अदालतले १९ वर्षकी एक किशोरीलाई ३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको…