Sarokar News

Best News Forever

अन्तिम नामावली

स्थानीय निर्वाचनमा एक करोड ७७ लाख मतदाता

काठमाडौं– निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली टुङ्गो लगाएको छ। आयोगको बैठकले एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको अन्तिम टुङ्गो लगाएको हो। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा यी मतदाताले…