Sarokar News

Best News Forever

अमिताभ बच्चन

ढाका टोपीमा सजिए अमिताभ बच्चन

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो आगामी फिल्मको छायांकनमा नेपाली ढाका टोपी लगाएको तस्बिर अहिले चर्चामा आएको छ। बच्चनले नेपालमासमेत छायांकन भएको मित्रताको कथा बोक्ने फिल्म उचाईंको छायांकनको क्रममा नेपाली ढाका टोपी लगाएका थिए। अहिले उक्त तस्बिर निकै चर्चामा छ।…