Sarokar News

Best News Forever

आइपीएल

आइपीएलमा पञ्जाबविरुद्ध दिल्लीको फराकिलो जीत

एजेन्सी, भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ९ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०।३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि…

आइपीएलमा हैदराबादको लगातार चौथो जीत

एजेन्सी, इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । लगातार चौथो जीत निकाल्ने क्रममा हैदराबादले पञ्जाब किंग्सलाई सात विकेटले पराजित गरेको हो । १५२ रनको लक्ष्य हैदराबादले १८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।…

आइपीएलमा हैदराबादको लगातार तेस्रो जीत

एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । लगातार तेस्रो जीत निकाल्ने क्रममा हैदराबाद कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटले विजयी भएको हो । १७६ रनको लक्ष्य हैदराबादले १७।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो…

आइपीएलमा लखनउमाथि राजस्थानको रोमाञ्चक जीत, उक्लियो शीर्ष स्थानमा

एजेन्सी, भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जायट्सविरुद्ध राजस्थान रोयल्स ३ रनले विजयी भएको छ । जारी लिगमा राजस्थानको यो तेस्रो जीत हो । जीतसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।…

आइपीएलमा मुम्बईविरुद्ध आरसीबीको सहज जीत

एजेन्सी, रोयल च्यालेन्जर्स बैंगलोरले आइपीएल २०२२ को १८ औं खेलमा मुम्बई इन्डियन्सविरुद्ध सहज जीत निकालेको छ । शनिबार भएको खेलमा मुम्बईविरुद्ध आरसीबीले ७ विकेटको जीत निकालेको हो । यो जीतसँगै आरसीबी अब अंक तालिकाको तेस्रो नम्बरमा पुगेको छ । मुम्बईले…