Sarokar News

Best News Forever

आईपीओ निष्कासन

दुई जलविद्युत कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) दुईवटा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। विन्ध्यावासिनीले गत चैत २५ गते र दोर्दी खोलाले आज चैत २८ गते…