Sarokar News

Best News Forever

आर्थिक संकट

अन्तराष्ट्रिय

आर्थिक संकट भयावह भएपछि श्रीलंकामा देशव्यापी कर्फ्यू

एजेन्सी, श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू…