Sarokar News

Best News Forever

इंग्लिस प्रिमियर लिग

सहज जीत निकाल्दै म्यानचेस्टर सीटी प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी, म्यानचेस्टर सीटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति इतिहाद स्टेडियममा सम्पन्न खेलमा ब्राइटनमाथि ३–० को सहज जीत हात पार्दै सीटी शीर्ष स्थानमा उक्लिएको हो । उसको जीतमा रियाद महारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले एकरएक गोल…

अग्रता जोगाउन नसक्दा न्यूकासलसँग लेस्टर सीटी पराजित

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लेस्टर सीटी पराजित भएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर घरेलु टोली न्यूकासल यूनाइटेडसँग २–१ ले पराजित भएको हो । सेन्ट जेम्स पार्कमा भएको खेदमा न्यूकासललाई जीत दिलाउन दुवै टोल ब्रुनो गुइमारेसले…

रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको रोमाञ्चक जीत

एजेन्सी, इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जीत निकालेको छ । घरेलु टोली युनाइटेडले नर्विच सिटीविरुद्ध ३-२ को जीत निकालेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरे । नर्विचका लागि…