Sarokar News

Best News Forever

ईश्वर पोखरेल

एमाले सधैं मधेशको पक्षमा : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सधैं मधेशको पक्षमा रहेको दाबी गरेका छन्। एमाले धनुषाको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले मधेशमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले रहेकोे जिकिर गरे। ‘एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो,’…