Sarokar News

Best News Forever

एकदीवसीय तथा टी-२०

एकदीवसीय तथा टी-२० श्रृङ्खलाका लागि अलग टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी परेनन्

काठमाडौँ- आगामी सातादेखि घरेलु मैदानमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दुई अलग टोलीको घोषणा गरेको छ। दुवै टोलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई समावेश गरिएको छैन। नेपालले आगामी चैत ११ र १२…