Sarokar News

Best News Forever

एकीकृत बस्ती

चौधरी फाउन्डेसनले गिरानचौरमा बनाएको एकीकृत बस्ती हस्तान्तरण

मेलम्ची, नेपाली कांँग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्ती उद्घाटन गरेका छन्। गिरानचौरमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सदस्यसमेत रहेका फाउण्डेसका अध्यक्ष चौधरीले उक्त एकीकृत…