Sarokar News

Best News Forever

एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार (सूची)

काठमाडौ, नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवारहरुको टुंगो लगाएको छ । यसअघि सत्ता गठबन्धनमा भएको भागवण्डाको आधारमा नेकपा एसले निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको हो । नेकपा एसलाई पोखरा महानगरपालिकाको मेयर, काठमाडौं महानगरपालिकाको उपमेयर, हेटौंडा उपमहानगरको मेयर, इटहरी, बुटवल…

एक्लियो सुदूरपश्चिमको ठूलो दल समाजवादी, एक्लै चुनावमा जाने तयारी

काठमाडौ, स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी एक्लिएको छ। उक्त दल कांँग्रेस र माओवादीसँग गठबन्धनबिना एक्लै चुनावमा जाने मनस्थितिमा देखिएको छ। गठबन्धनका अन्य दलले हेपाहा प्रवृत्ति देखाएको भन्दै…

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौ, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय…

एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा पार्टीको सबै शक्ति परिचालन गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्ने निर्णय गरेको…

समाजवादी सुदूरपश्चिम प्रदेशका नेताले गरे कांँग्रेसलाई सत्ताबाहिरै राख्नुपर्ने ब्रिफिङ

काठमाडौं-  नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटीको बैठकमा सुदूरपश्चिम प्रदेशको सत्ताले प्रवेश पाएको छ। सो प्रदेशका केही नेताहरुले सो प्रदेशको सरकारमा कांँग्रेसलाई बाहिरै राख्नुपर्ने ब्रिफिङ गरेका हुन्। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका नेता शेर बहादुर कुँवरले आफ्नो पार्टी र…

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनमाथि छलफल जारी रहेको छ। प्रतिवदेनमाथि छलफलका लागि केन्द्रीय सदस्यहरू नौ समूहमा…

एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक आजदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ। दुई दिनसम्म चल्ने बैठक काठमाडौमा बस्ने भएको छ। बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको छ। बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा…

एमसीसी अनुमोदन नगरेको भए पार्टीको अस्तित्व समाप्त हुन्थ्यो : अध्यक्ष नेपालको प्रतिबेदन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि सुरु हुँदैछ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्दैछन्। सोमबार बसेको पार्टीको पोलिटब्यूरोको प्रथम बैठकमा उनले उक्त राजनीतिक प्रतिवेदन पेस गरेका छन्। एमसीसी जस्ताको त्यस्तै अनुमोदन गर्न नसकिने यसअघिको सचिवालयको…