Sarokar News

Best News Forever

एमाले प्रवेश गर्दै

जसपाबाट विजयी भएका प्रमुख यादव एमाले प्रवेश गर्दै

सर्लाही, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी भएका कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव नेकपा एमाले प्रवेश गर्ने भएका छन् । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत् प्रमुख यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरूलाई पनि एमाले…