Sarokar News

Best News Forever

एमाले सचिवालय बैठक

एमाले सचिवालय बैठक बस्दै, चुनावी घोषणापत्र र उम्मेदवारबारे छलफल हुने

काठमाडौ, नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे बस्न लागेको हो । बैठकमा स्थानीय चुनावको लागि पार्टीले तयार पारेको घोषणापत्र, अहिलेसम्म भएका उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने बताइएको छ । सचिवालयअघि एमालेले बिहान ११ बजे केन्द्रीय…