Sarokar News

Best News Forever

एसिया कप

एसिया कप छनोटअघि नेपालले तीन देशसँग मैत्रीपूर्ण खेल्ने

काठमाडौं– नेपालले एसिया कप फुटबल छनोटअघि तीन देशसँग मैत्रीपूर्ण खेल्ने तयारी गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी गरेको जानकारी गराएका हुन्। अब नेपालले अफगानिस्तान, ओमन र यमनसँग मैत्रीपूर्ण खेलको तयारी गरेको हो।…