Sarokar News

Best News Forever

ओमकृष्ण विमली

स्व.देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ताको सम्मान ब्यावसायी बिमलीलाई

बिर्तामोड । झापा बिर्तामोड –५ का अलैंची व्यवसायी ओमकृष्ण विमली उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मानित भएका छन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको स्व.देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ता सम्मान बिर्तामोड –५ का अलैंची व्यवसायी…